Search
Friday 14 December 2018
  • :
  • :
Latest Update

नेता स्व. गणेशमान सिंहको स्मृतिमा आगामी माघमा राष्ट्रिय बक्सिङ प्रतियोगिता आयोजना हुने

नेता स्व. गणेशमान सिंहको स्मृतिमा आगामी माघमा राष्ट्रिय बक्सिङ प्रतियोगिता आयोजना हुने

सर्वमान्य नेता स्व. गणेशमान सिंहको स्मृतिमा आगामी माघमा राष्ट्रिय बक्सिङ प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय टोली गरी कुल १० टिमका १४० भन्दा बढी खेलाडीहरुले सहभागिता जनाउने आयोजक गणेशमान सिंह प्रतिष्ठानले पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको छ । प्रतियोगिताका लागि आगामी पुस २८ गतेदेखि प्रदेशस्तरीय छनोट हुनेछ । मुख्य प्रतियोगिता माघ २२ गतेदेखि काठमाडौंको वसन्तपुरमा हुनेछ प्रतियोगिताका लागि झन्डै ८० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । राष्ट्रिय खेलकुद परिषदले ५० लाख रुपैयाँ दिनेछ भने बाँकी रकम आयोजकले विभिन्न प्रायोजक एवं दाताहरुबाट जुटाउनेछ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *