Search
Saturday 15 December 2018
  • :
  • :
Latest Update

तपाई शुक्रबार जन्मिएको हो ? त्यसोभए तपाईको स्वभाव यस्तो छ ?

तपाई शुक्रबार जन्मिएको हो ? त्यसोभए तपाईको स्वभाव यस्तो छ ?

संगीत, फिल्मी क्षेत्र, मिडिया, खेलजस्ता कुराहरुले आकर्षित गर्ने । मधुर स्वरमा बोल्ने र मनमोहक मुस्कानका मालिक । निकै भावुक हुने, जसका कारण कहिलेकाँही निकै दुखी हुने । पुरुष हो भने महिलाहरुमा र महिला हुनुहुन्छ भने पुरुषहरुमा लोकप्रिय हुने । आफ्नो सम्बन्धमा निकै सजक हुने तर, कहिलेकाँही यहि सजकता नै सम्बन्धमा भारी पर्ने । धेरै साथी हुने तर साँचो मित्र निकै कम । रिस निकै कम उठ्ने तर जब उठ्छ नजिक भएका व्यक्तिको हालत खराब हुन्छ । राम्रा गुणहरु नै तपाईंका लागि नराम्रो साबित हुने । धनको कमी नहुने तर तपाईं त्यसलाई बचत गर्न पनि नसक्ने । प्रत्येक कुराहरुमा सफलता निकै ढिलो पाउने तर जब पाउनुहुन्छ स्थायी रुपमा पाउने । मेहनती हुने र संघर्ष गर्न सक्ने ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *