Search
Friday 14 December 2018
  • :
  • :
Latest Update

साबधान! नक्कली सौन्दर्य प्रशाधनको प्रयोगले हुनसक्छ मानसिक रोग

साबधान! नक्कली सौन्दर्य प्रशाधनको प्रयोगले हुनसक्छ मानसिक रोग

नक्कली सौन्दर्य प्रशाधनको प्रयोगले हुने समस्या विश्वमै बढीरहेको छ । खास कुरा यो पनि छ कि स्वास्थ्यमा यस्ता प्रशाधनले न केवल छाला सम्बन्धी समस्या ल्याउँछ बल्की यसले कैयौं अन्य शारीरिक र मानसिक समस्या पनि ल्याउँछ । नोक्सान पुर्याउने सौन्दर्य प्रशाधनमा डियो, स्प्रे देखि लिएर लिपिस्टिक, आइ लाइनर, शेम्पू, हेयर जेल र हेयर कलर्स, नेलपोलिस, काजल, पाउडर आदि शामिल हुन्छ । मानिस प्राय आफ्नो शारीरिक स्थिति र शरीरको प्रकृतिको बारेमा नजानिकन कस्मेटिक सामानको प्रयोग गर्छन् । यी दुवै गल्तीले हाम्रो जीवनमा ठुलो समस्या ल्याउँछ । यही कारणले गर्दा अहिले मानिसहरू बिमारी भइरहेका छन् ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *