Search
Friday 14 December 2018
  • :
  • :
Latest Update

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई खेल हुने

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज  दुई खेल हुने

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार दुई खेल हुने भएका छन् । पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र फ्रेन्ड्स क्लब भिड्ने छने । यसैगरी दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लबले मच्छिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्ने छ ।बुधबार भएका खेलमा मनाङ–मर्स्याङ्दी, थ्रीस्टार र च्यासल युथ क्लब विजयी भएका छन् । मनाङले जावलाखेल युथ क्लबलाई १–० ले हरायो । यस्तै, थ्री स्टार क्लबले सरस्वती युथ क्लबलाई २– १ गोल अन्तरले पराजित गरेको छ । अर्को खेलमा च्यासल युथ क्लबले हिमालयन शेर्पा क्लबलाई २–१ गोल अन्तरले हराएरको हो ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *