Search
Sunday 17 February 2019
  • :
  • :
Latest Update

सरकारी जागिरेको कथा बस्तुलाई समेटिएको फरक खाले तीज गीत गोरखा डिजिटल म्युजिक प्रा.लि. ले बजारमा ल्याएको छ..

सरकारी जागिरेको कथा बस्तुलाई समेटिएको फरक खाले तीज गीत गोरखा डिजिटल म्युजिक प्रा.लि. ले बजारमा ल्याएको छ..

तीज लागेर बजार तताई रहेको बेला नेपाली तीज बजारमा छुट्टै खाले तीज गीत बजारमा आएको छ । सरकारी जागिरेको कथा बस्तुलाई समेटिएकोफरक खाले गीत नेपाली तीज गीतहरु मध्ये फरक र नौलो हो ।यस गीतलाई गायक रोशन वलीले शब्द सिर्जाना गरी लय र स्वर समेत आफ्नै रहेको छ।दर्जनौ गीत लेखिसकेका र गाई सकेका गाएक तथा गीतकार रोशन वलीका तीज गीतहरु नि यो भन्दा पहिलेका गीतले राम्रै दर्शक तथा स्रोताको मन मुटुमा बसि सकेका छन् । अरुको सिर्जाना भन्दा बेग्लै खाले गीत लेख्ने र लय सिर्जना गर्न रुचाउने गायक रोशन वलीका लोक दोहोरी गीत समेत राम्रै चर्चा बटुलीरहेका छन् । अहिलेको तीज गीत सरकारी माया पनि टिपिकल खालको गीत हो ।

यस गीतमा शब्द लय रोशन वली स्वर पनि आफ्नै र यसमा साथ दिएका छ्न गायिका कुसुम हमाल र यस गीतको निर्देशन निशान एस के र अभिनय आरुसी मगर र निसान एसकेले गरेका छन् भने सो गीतलाई बजारमा ल्याउनु भएको छ गोरखा डिजिटल म्यूजिक प्रा.लि. कम्पनीले र बजारमा ल्याएको दिनैमा सो गीतको पब्लिसिटी र प्रतिकृया राम्रै आइरहेको छ । गाएक वलीका अन्य सेन्टिमेन्तल उडिस्क्यो सास मेरो “जवानी ” लुङ्री मादी जस्ता गीतहरु समेत छिट्टै बजारमा ल्याउदै छन् ।।र अहिले गोरखा डिजिटल म्युजिक प्रा.लि. धेरै चर्चामा आएको छ गोरखा डिजिटल म्युजिकले धेरै राम्रो Quality HD भिडियो निर्माण गर्दै आएको छ कामहरु पनि धेरै आएको छन् तीज सकिने साथ धेरै म्युजिक भिडियोहरु बजारमा ल्याउने तयारीमा छन् ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *