Search
Sunday 17 February 2019
  • :
  • :
Latest Update

चन्द्र शर्माको तिज गीत “माया हो” सार्वजनिक ।(भिडियो सहित हेर्नुहोस् )

चन्द्र शर्माको तिज गीत “माया हो”  सार्वजनिक ।(भिडियो सहित हेर्नुहोस् )

काठमाडाै।,नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर तिज गीत “माया हो” सार्वजनिक भएको छ । मेलोडी फिल्मस प्रा.लि.को प्रस्तुति तथा गायक चन्द्र शर्मा र गायिका आयुषा राइको यो गीत नेपालको मध्यपश्चिम क्षेत्रमा अत्यन्तै प्रचलित भाकालाई केही परिमार्जित गरेर सार्वजनिक गरेका हुन ।

लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपालका निवर्तमान अध्यक्ष तथा गायक चन्द्र शर्मा र गायिका आयुषा राइको स्वर छ भने शब्द सुवास के सि र लय झलक संगीतमको छ उक्त गीतमा गायक तथा मोडल रामजि खाण र आयुषा राइको अभियान रहेको छ । प्रकाश भट्टको निर्देशनमा राजेश घिमिरेले छायांकन गरेका छन । उक्त गीतमा सम्पादन विष्णु शर्माले गरेका हुन ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *