Search
Sunday 17 February 2019
  • :
  • :
Latest Update

लैङ्गिक विभेदताको बिरुद्द शान्तीश्री परियारको तीज गीत “छोरी” (भिडियो)

लैङ्गिक विभेदताको बिरुद्द शान्तीश्री परियारको तीज गीत “छोरी” (भिडियो)

काठमाडौं । बोल माया गीतमा स्वर दिएर लाखौं घरदेशी र परदेशीहरुलाई रुवाउंदै अत्यन्तै चर्चा र लोकप्रियताको शिखरमा रहेकी गायिका शान्ती श्री परियारको अत्यन्तै उत्कृष्ट तिज गित “छोरी” भर्खरै मात्र सार्वजनिक भएको छ ।

समाजमा रहेको लैङ्गीक विभेद विकृति बिरुद्दको एक शसक्त आवाज “छोरी” गित मार्फत व्यक्त गर्न खोजिएको छ । गीतको लय तथा शव्द संकलन समेत स्वयं गायिकाको रहेको छ भने शव्द सिर्जनामा नारायण भुजेलले साथ दिएका छन् ।

गायिका स्वयंको अभिनय समेत रहेको गितमा लक्ष्मी गिरी,रितु श्रेष्ठ,हरिशरण रिजाल र खेम घर्तिको अभिनय रहेको छ भने गितलाई दिपेन्द्र तिमिल्सीनाले निर्देशन गरेका छन् ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *