Search
Sunday 17 February 2019
  • :
  • :
Latest Update

साम्राज्ञी र आर्यन मायामा हेर्नुहोस् भिडियो

साम्राज्ञी र आर्यन मायामा हेर्नुहोस् भिडियो

काठमाडौं। यहि श्रावण १८ गते बाट देशभर रिलिज हुने फिल्म कायराको गीत यो त माया हो सार्वजनिक भएको छ । गीतमा साम्रज्ञी र आर्यनलाई रोमान्टिक मुडमा देख्न सकिन्छ । फिल्म युनिटले सामाजिक सञ्जाल युट्युबबाट उक्त गीत सार्वजनिक गरेका हुन् । गीतमा कल्याण सिहंको संगीत, श्रेया सोताङ र सुगम पोखरेलको स्वर, नरेश भट्टराईको शब्द र प्रविण सिहंको कोयिोग्राफी रहेको छ ।

लबस्टोरी जनराको उक्त फिल्ममा निर्देशक लक्ष्मण रिजालको निर्देशन , शिवराम श्रेष्ठको छाँयाङ्कन र बनिश शाह र मिलन श्रेष्ठको सम्पादन रहेको छ । फिल्मका निर्माता निर्देशक लक्ष्मण रिजाल आफै हुन् भने दिनेश थापा र दिवश पराजुली फिल्मका सह निर्माता हुन् । आर्यन सिग्देल र आर एण्ड आरको सयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा साम्रज्ञी राज्य लक्ष्मी शाह, आर्यन सिग्देल, शिशिर राणा, हितेश शर्मा, सुरेश न्यौपाने लगायतका कलाकारहरुको अभिनय रहेको छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *