Search
Sunday 17 February 2019
  • :
  • :
Latest Update

रुबिसा श्रेष्ठलाई चन्दु ताम्राकारले चोखो माया साईली’ भन्दै सिन्दुर हाले हेर्नुहोस् भिडियो

रुबिसा श्रेष्ठलाई चन्दु ताम्राकारले चोखो माया साईली’ भन्दै सिन्दुर हाले हेर्नुहोस् भिडियो

काठमाडौँ । पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक तथा संगीतकार ओम सुनारको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ।चोखो माया साईली’बोलको गीतको भिडियो सुनारकै अफिसियल युटूब च्यानलबाट सार्वजनिक भएको हो।

गायक ओम सुनारकै शब्द तथा संगीत रहेको उक्त गीतको म्युजिक भिडियोमा मोडल रुबिसा श्रेष्ठ र चन्दु ताम्राकार बेहुला बेहुली बनेको दृष्य देख्न सकिन्छ।भिडियोलाई कविता श्रेष्ठ र बिजय परियारले निर्देशन गरेका हुन्। दिब्य सुबेदीको छायांकन रहेको भिडियोलाई बिबेक बिकेले सम्पादन गरेका छन्।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *