Search
Sunday 17 February 2019
  • :
  • :
Latest Update

५३० गर्भवतीलाई पोषण आहार वितरण शुरु, १५ किलो चामल सहित एक पाउ घ्यू

५३० गर्भवतीलाई पोषण आहार वितरण शुरु, १५ किलो चामल सहित एक पाउ घ्यू

काठमाडौ।बर्दिवास नगरपालिकाले स्थानीय ५३० गर्भवतीलाई पोषण आहार वितरण शुरु गरेको छ ।बर्दिवास नगरपालिकाले बहुक्षेत्रीय पोषण योजना कार्यक्रमअन्तर्गत गर्भवतीलाई जनही १५ किलो चामल, पाँच किलो गेडागुडी, एक पाउ घ्यू र शुद्ध पानीका लागि एक–एक थान फिल्टर वितरण गरेको नगर प्रमुख विदुरकुमार कार्कीले जानकारी दिनुभयो ।

नगर प्रमुख कार्कीले सोमबार बर्दिवास नगरपालिका– १, २ र १४ का ५४ गर्भवतीलाई पोषण सामग्री वितरण गरेर कार्यक्रमको शुभारम्भ गर्नुभयो । हरेक बार खाना चार मूल उद्देश्यका साथ गर्भवती र गर्भमा रहेका बच्चालाई आवश्यक पर्ने पोषिलो आहारस्वरुप कार्बोहाइडेट, प्रोटिन, भिटामिन र मिनरलयुक्त पोषिलो आहार वितरण गरिएको हो ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *