darpannepal
  • होमपेज
  • समाचार
  • सामाजिक
  • धार्मिक / राशिफल
  • स्वास्थ्य
  • विचित्र संसार
  • मनोरञ्जन
  • राजनीतिक
  • भिडियो
  • खेल
  • अन्तर्राष्ट्रिय
Thursday, May 26, 2022
No Result
View All Result
  • होमपेज
  • समाचार
  • सामाजिक
  • धार्मिक / राशिफल
  • स्वास्थ्य
  • विचित्र संसार
  • मनोरञ्जन
  • राजनीतिक
  • भिडियो
  • खेल
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
darpannepal
No Result
View All Result

हिट पुर्बेली भाका ‘सिंगौरी ‘को सिक्वेल ‘सिंगौरी ४ ‘ रिलिज

हिट पुर्बेली भाका ‘सिंगौरी ‘को सिक्वेल  ‘सिंगौरी ४  ‘ रिलिज
1
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । गीतकार एबम सगीतकार शशी गुरुङ वाङदेलले पुर्बेली भाका संकलन गरी संगीत भरेको ‘सिंगौरी’ गीतले २ करोड ५० लाख अर्गानिक भ्युज बटुल्दै नेपाली सागीतिक छेत्रमा एउटा ब्रान्डीङ कायम गरेपछि ‘सिंगौरी २ ‘ निर्माण गरे उक्त गीतले पनि करिब ७५ लाखको भ्युज संगै लोकप्रियता हासिल गर्यो  त्यसपछि ‘सिंगौरी ३ ‘ हुदै अहिले  ‘सिंगौरी ४ ‘  निर्माण गरेका छन् । ‘सिंगौरी ४ ‘ को कपिराइट्स भने निर्देशक युगल पोमो लिम्बुले खरिद गरि भिडियो निर्माण गरेका छन् ।

करिब २०० भन्दा बढी म्युजिक भिडियो र एक फिल्म समेत निर्देशन गरिसकेका निर्देशक युगलले यसपाली भने निर्देशनको जिम्मा बरिस्ट नृत्य निर्देशक कमल राईलाइ सुम्पिदै आफु भने नायिका केकी अधिकारी संग अनक्रीन रोमान्स गरेका छन् । त्रिकोणात्मक रोमान्समा आधारित उक्त भिडियोमा युगल र नायिका केकीको अलावा मोडेल ह्यारी योन्जनको पनि अभिनय रहेको छ । प्राकृतिक स्टुडियोको रुपमा कहलिएको भैसीपाटीको श्रीकाली चौरमा छायांकन गरिएको   ‘सिंगौरी ४ ‘ मा   छिरिङ्ग शेर्पाको श्रंगार तथा केश विन्यास ,सुक्निता चौलागाइको ड्रेस ,सुमित गुरुङको कोरियोग्राफी , उत्सव दाहालको सिनेमाटोग्राफी र अनिल कुमार महर्जनको सम्पादन रहेको छ।

विकास संगमको शब्द, शशी गुरुङ वाङदेलको संगीत , नविन राइ र सुनिता थेगिनको स्वर रहेको गीतलाई  वाई के फिल्म्स (
YK Films)को यु ट्युब च्यानल बाट सार्वजनिक गरिएको हो ।  म्युजिक भिडियोहरुमा अनयुजल कन्सेप्टहरु प्रस्तुत गर्दै आफ्नै छुटै पहिचान निर्माण गरेका निर्देशक युगल पोमो हाल हङकङमा पनि भीडीयो निर्देशनमा ब्यस्त छ पोमो लगायत सम्पूर्ण निर्माण टोली ‘सिंगौरी ४ ‘ बाट निकै आशावादी रहेका छन ।

Related Posts

गोदावरीमा एमालेले हारेपछि करिश्मा आक्रोशित
मनोरञ्जन

गोदावरीमा एमालेले हारेपछि करिश्मा आक्रोशित

May 26, 2022
यहि बिहिबार के रिहाइ हुन्छन् त पल ?
मनोरञ्जन

बिहिबार पल शाहको मुद्दाको सुनुवाइ हुदै,रिहा होलान त ?

May 26, 2022
‘वर एन्ड वधु’को औपचारिक निर्माण घोषणा
मनोरञ्जन

‘वर एन्ड वधु’को औपचारिक निर्माण घोषणा

May 26, 2022

Discussion about this post

Highlights

मुगुमा पुगेन पाठ्यपुस्तक : १३ हजार विद्यार्थी रित्तै हात माथिल्लो कक्षामा

झलनाथ खनालले भने- निर्वाचन शान्तिपूर्ण र धाँधलीरहित सम्पन्न भाे

संसदमा एमाले नेताको एक स्वर- सरकारले परराष्ट्र नीतिविपरीत कार्य गर्‍याे 

ओलीले नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक खोजेपछि प्रकाशमानले दिए जवाफ

आयुर्वेद केन्द्र जुम्लाको खातामा पैसा छ तर कार्यालय प्रमुख नहुँदा औषधि किन्न पाएन 

भक्तपुरका जनप्रतिनिधिको पहिलो काम: मेलम्चीको पानी वितरण

Trending

आन्तरिक उडानको हवाई भाडामा विदेशी पर्यटकलाई छुट दिने सहमति
समाचार

आगोले जलेकी विरामीलाई छाडेर फर्कियो बुद्ध एयर, चर्को आलोचनापछि प्रस्टीकरण 

by admin1
May 26, 2022
0

काठमाडौं, १२ जेठ बुद्ध एयरले आगोले जलेर गम्भीर बनेकी महिलालाई नलिई काठमाडौं फर्किएको छ । बुधबार धनगढीबाट...

गोदावरीमा एमालेले हारेपछि करिश्मा आक्रोशित

गोदावरीमा एमालेले हारेपछि करिश्मा आक्रोशित

May 26, 2022
एमसीसी पेस भयो भने सडकमा टाउको फुट्छन्, हातखुट्टा भाँचिन्छन् : झलनाथ खनाल

पश्चिमा र पूर्वी शक्तिबीचको प्रतिस्पर्धाको सिकार युक्रेन : खनाल

May 26, 2022
मुगुमा पुगेन पाठ्यपुस्तक : १३ हजार विद्यार्थी रित्तै हात माथिल्लो कक्षामा

मुगुमा पुगेन पाठ्यपुस्तक : १३ हजार विद्यार्थी रित्तै हात माथिल्लो कक्षामा

May 26, 2022
निर्वाचनमा दलहरू कसरी अगाडि बढ्छन् भन्ने जिज्ञासा जनतामा छ : खनाल

झलनाथ खनालले भने- निर्वाचन शान्तिपूर्ण र धाँधलीरहित सम्पन्न भाे

May 26, 2022

हाम्रो बारेमा

Founder/Chairman : Gopi Dahal
Cincinnati OH 45239, USA
Contact-01-5132958715

संरक्षक (Patron) : Biran Bhattarai
Scranton, Pennsylvania, USA

CEO : Ashish Rana
Editor-in-Chief: Sabitri Burja Thapa
Branch Director/Editor:  Menuka Rahut


सम्पर्क

सूचना बिभाग दर्ता नं : १५६६/०७६-०७७
ठेगाना : काठमाण्डौ म.न.पा.- २९, अनामनगर, काठमाडौँ
gmail : [email protected]
contact : 9868132054

Www.Darpannepal.com
Www.Gnewsnepal.com
Www.Glam00r.com

  • होमपेज
  • समाचार
  • सामाजिक
  • धार्मिक / राशिफल
  • स्वास्थ्य
  • विचित्र संसार
  • मनोरञ्जन
  • राजनीतिक
  • भिडियो
  • खेल
  • अन्तर्राष्ट्रिय

© 2021 darpannepal.com

No Result
View All Result
  • होमपेज
  • समाचार
  • सामाजिक
  • धार्मिक / राशिफल
  • स्वास्थ्य
  • विचित्र संसार
  • मनोरञ्जन
  • राजनीतिक
  • भिडियो
  • खेल
  • अन्तर्राष्ट्रिय

© 2021 darpannepal.com