darpannepal
  • होमपेज
  • समाचार
  • सामाजिक
  • धार्मिक / राशिफल
  • स्वास्थ्य
  • विचित्र संसार
  • मनोरञ्जन
  • राजनीतिक
  • भिडियो
  • खेल
  • अन्तर्राष्ट्रिय
Thursday, May 26, 2022
No Result
View All Result
  • होमपेज
  • समाचार
  • सामाजिक
  • धार्मिक / राशिफल
  • स्वास्थ्य
  • विचित्र संसार
  • मनोरञ्जन
  • राजनीतिक
  • भिडियो
  • खेल
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
darpannepal
No Result
View All Result

प्रतिमाले ल्याइन् ‘संसारको चाल’

प्रतिमाले ल्याइन् ‘संसारको चाल’
2
SHARES
Share on FacebookShare on Twitter

काठमाडौ । गायिका प्रतिमाले केसीले नयाँ गीत संसारको चाल बजारमा ल्याएकी छिन् । आहा टिभी मार्फत बजारमा आएको गीतमा प्रतिमालाई राग पौडेलले स्वरमा साथ दिएका छन्। प्रतिमा र रागको स्वरका रहेको गीतमा शब्द÷संगीत सिएल शर्माको रहेको छ भने एरेन्ज विश्व अधिकारीले गरेका छन्।

विक्रम चौहानले निर्देशन गरेको गीतको भिडियोमा जिबी चिरन, प्रदीप न्यौपाने, विना राउत र सिएल शर्माले अभिनय गरेका छन्। दिनेश पराजुलीले खिचेको भिडियोलाई अमृत चापागाईंले इडिट गरेका हुन्। प्रतिमाले यसअघि भन्देउ हजुर, माया लाइसको, लजाएर लुकी लुकीलगायत गीत ल्याइसकेकी छिन्।

lel8of] ln+s M <iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/C3isEEPaLlA” title=”YouTube video player” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>

Related Posts

यहि बिहिबार के रिहाइ हुन्छन् त पल ?
मनोरञ्जन

बिहिबार पल शाहको मुद्दाको सुनुवाइ हुदै,रिहा होलान त ?

May 26, 2022
‘वर एन्ड वधु’को औपचारिक निर्माण घोषणा
मनोरञ्जन

‘वर एन्ड वधु’को औपचारिक निर्माण घोषणा

May 26, 2022
नेपालमा पहिलो पटक गीति चलचित्र ‘मानिस ठूलो दिलले हुन्छ’ बन्दै
मनोरञ्जन

नेपालमा पहिलो पटक गीति चलचित्र ‘मानिस ठूलो दिलले हुन्छ’ बन्दै

May 26, 2022

Discussion about this post

Highlights

बिहिबार पल शाहको मुद्दाको सुनुवाइ हुदै,रिहा होलान त ?

कोटेश्वरमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

आर्थिक वर्ष सकिनै लाग्दा सुदूरपश्चिमको बजेट खर्च ३० प्रतिशत मात्रै 

मूल्यवृद्धिविरुद्ध आन्दोलन: अनेरास्ववियुका नेताहरू रिहा

एमाले सत्यसँग लड्दैन, शक्तिसँग झुक्दैन : ओली

दश महिनामा एक अर्ब २१ करोडको फेसमास्क नेपाल भित्रियो

Trending

प्रधानन्त्रीज्यू, दिल्लीको नेपाली दूतावासमा ‘चुच्चे नक्सा’ झुन्ड्याएर फर्किनुहुन्छ कि त्यसै ? : ओली 
राजनीतिक

ओलीले नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक खोजेपछि प्रकाशमानले दिए जवाफ

by admin1
May 26, 2022
0

काठमाडौं, १२ जेठ नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले संसदमा प्रस्तुत भएको सरकारको वार्षिक नीति तथा कार्यक्रममा सीमा...

आयुर्वेद केन्द्र जुम्लाको खातामा पैसा छ तर कार्यालय प्रमुख नहुँदा औषधि किन्न पाएन 

आयुर्वेद केन्द्र जुम्लाको खातामा पैसा छ तर कार्यालय प्रमुख नहुँदा औषधि किन्न पाएन 

May 26, 2022
भक्तपुरका जनप्रतिनिधिको पहिलो काम: मेलम्चीको पानी वितरण

भक्तपुरका जनप्रतिनिधिको पहिलो काम: मेलम्चीको पानी वितरण

May 26, 2022
यहि बिहिबार के रिहाइ हुन्छन् त पल ?

बिहिबार पल शाहको मुद्दाको सुनुवाइ हुदै,रिहा होलान त ?

May 26, 2022
दैनिक दर्जनौ दुर्घटना : मृत्यु हुनेको संख्या बढ्यो

कोटेश्वरमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

May 26, 2022

हाम्रो बारेमा

Founder/Chairman : Gopi Dahal
Cincinnati OH 45239, USA
Contact-01-5132958715

संरक्षक (Patron) : Biran Bhattarai
Scranton, Pennsylvania, USA

CEO : Ashish Rana
Editor-in-Chief: Sabitri Burja Thapa
Branch Director/Editor:  Menuka Rahut


सम्पर्क

सूचना बिभाग दर्ता नं : १५६६/०७६-०७७
ठेगाना : काठमाण्डौ म.न.पा.- २९, अनामनगर, काठमाडौँ
gmail : [email protected]
contact : 9868132054

Www.Darpannepal.com
Www.Gnewsnepal.com
Www.Glam00r.com

  • होमपेज
  • समाचार
  • सामाजिक
  • धार्मिक / राशिफल
  • स्वास्थ्य
  • विचित्र संसार
  • मनोरञ्जन
  • राजनीतिक
  • भिडियो
  • खेल
  • अन्तर्राष्ट्रिय

© 2021 darpannepal.com

No Result
View All Result
  • होमपेज
  • समाचार
  • सामाजिक
  • धार्मिक / राशिफल
  • स्वास्थ्य
  • विचित्र संसार
  • मनोरञ्जन
  • राजनीतिक
  • भिडियो
  • खेल
  • अन्तर्राष्ट्रिय

© 2021 darpannepal.com