darpannepal
  • होमपेज
  • समाचार
  • सामाजिक
  • धार्मिक / राशिफल
  • स्वास्थ्य
  • विचित्र संसार
  • मनोरञ्जन
  • राजनीतिक
  • भिडियो
  • खेल
  • अन्तर्राष्ट्रिय
Thursday, May 26, 2022
No Result
View All Result
  • होमपेज
  • समाचार
  • सामाजिक
  • धार्मिक / राशिफल
  • स्वास्थ्य
  • विचित्र संसार
  • मनोरञ्जन
  • राजनीतिक
  • भिडियो
  • खेल
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
darpannepal
No Result
View All Result

गठबन्धनलाई उछिन्दै एमालले ४ स्थानमा विजयी, कांग्रेस र एसको कति ?

लो-घेकर दामोदरकुण्ड गाउँपालिकामा एमाले विजयी
270
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं ३१ वैशाख :

शुक्रबार भएको स्थानीय निर्वाचनको मत गणनाको काम तिब्ररुपमा भइरहेको छ । देशभरका मत गणनाअन्तर्गत हालसम्म ८ स्थानीय तहको प्रमुखको टुंगो लागिसकेको छ । जसमा नेकपा एमाले अग्रस्थानमा देखिएको छ ।

निर्विरोध र निर्वाचित गरी नेकपा एमालेले ४ स्थानीय तहको प्रमुख जितेको छ भने नेपाली कांग्रेसले २ स्थानीय तहमा प्रमुख जितेको छ । त्यस्तै नेकपा एसले डोल्पाका २ गाउँपालिकामा निर्विरोध प्रमुख जितेको छ ।

नेकपा एमालेले प्रमुख जितेका स्थानीय तहमा से फोक्सुण्डो गाउँपालिका – डोल्पा , चामे गाउँपालिका – मनाङ,ङिस्याङ गाउँपालिका– मनाङ,घेकर दामोदरकुण्ड गाउँपालिका,मुस्ताङ रहेको छ । त्यस्तै नेपाली कांग्रेसले प्रमुख जितेका स्थानीय तहमा नार्पाभूमी – मनाङमा जितेको छ भने अर्को घरपोझोङ – मुस्ताङ नै रहेको छ ।

गठबन्धनमा नै रहेको अर्को नेकपा एकीकृत समाजवादीले काइके गाउँपालिका – डोल्पा र छार्का साङतोङ गाउँपालिका – डोल्पामा प्रमुख जितेको हो । अन्यको परिणाम आउन बाँकी रहेको छ ।

Related Posts

हजुरआमाको हत्या गरेको अभियोगमा नाती पक्राउ   
समाचार

हजुरआमाको हत्या गरेको अभियोगमा नाती पक्राउ   

May 26, 2022
श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ पक्राउ
Uncategorized

श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ पक्राउ

May 26, 2022
पीएसजीले जापान भ्रमण गर्ने
समाचार

पीएसजीले जापान भ्रमण गर्ने

May 26, 2022

Discussion about this post

Highlights

‘बी’ ग्रेडका फिल्ममा अभिनय गरेका यी अभिनेत्रीहरू

९ कक्षामा पढ्ने छात्रामाथि बलात्कार गर्ने तत्कालीन प्रिन्सिपल पक्राउ 

नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम एक अर्बमुनि खुम्चियो

फिल्म ‘लण्डन टु पेरिस’बाट डेब्यु गर्दै गरिमा शर्मा

आगोले जलेकी विरामीलाई छाडेर फर्कियो बुद्ध एयर, चर्को आलोचनापछि प्रस्टीकरण 

गोदावरीमा एमालेले हारेपछि करिश्मा आक्रोशित

Trending

हजुरआमाको हत्या गरेको अभियोगमा नाती पक्राउ   
समाचार

हजुरआमाको हत्या गरेको अभियोगमा नाती पक्राउ   

by admin1
May 26, 2022
0

उदयपुर, १२ जेठ आफ्नै हजुरआमा ७० वर्षीया मनमाया दनुवारको हत्या गरेको अभियोगमा कटारी नगरपालिका–७ रिस्कु बस्ने २६...

श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ पक्राउ

श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ पक्राउ

May 26, 2022
पीएसजीले जापान भ्रमण गर्ने

पीएसजीले जापान भ्रमण गर्ने

May 26, 2022
‘बी’ ग्रेडका फिल्ममा अभिनय गरेका यी अभिनेत्रीहरू

‘बी’ ग्रेडका फिल्ममा अभिनय गरेका यी अभिनेत्रीहरू

May 26, 2022
९ कक्षामा पढ्ने छात्रामाथि बलात्कार गर्ने तत्कालीन प्रिन्सिपल पक्राउ 

९ कक्षामा पढ्ने छात्रामाथि बलात्कार गर्ने तत्कालीन प्रिन्सिपल पक्राउ 

May 26, 2022

हाम्रो बारेमा

Founder/Chairman : Gopi Dahal
Cincinnati OH 45239, USA
Contact-01-5132958715

संरक्षक (Patron) : Biran Bhattarai
Scranton, Pennsylvania, USA

CEO : Ashish Rana
Editor-in-Chief: Sabitri Burja Thapa
Branch Director/Editor:  Menuka Rahut


सम्पर्क

सूचना बिभाग दर्ता नं : १५६६/०७६-०७७
ठेगाना : काठमाण्डौ म.न.पा.- २९, अनामनगर, काठमाडौँ
gmail : [email protected]
contact : 9868132054

Www.Darpannepal.com
Www.Gnewsnepal.com
Www.Glam00r.com

  • होमपेज
  • समाचार
  • सामाजिक
  • धार्मिक / राशिफल
  • स्वास्थ्य
  • विचित्र संसार
  • मनोरञ्जन
  • राजनीतिक
  • भिडियो
  • खेल
  • अन्तर्राष्ट्रिय

© 2021 darpannepal.com

No Result
View All Result
  • होमपेज
  • समाचार
  • सामाजिक
  • धार्मिक / राशिफल
  • स्वास्थ्य
  • विचित्र संसार
  • मनोरञ्जन
  • राजनीतिक
  • भिडियो
  • खेल
  • अन्तर्राष्ट्रिय

© 2021 darpannepal.com