काठमाडौं :
हास्यकलाकार तथा निर्देशक दीपकराज गिरीले आफ्नो यो चुनाव अवधी पुरै मौन रहने बताएका छन् । उनले आफ्नो भोट एउटालाई र प्रेम सबैलाई रहेको उल्लेख गर्दै शो बताएका हुन् ।
आफुलाई मन नपरेको कुरालाई अभिव्यक्त गरिहाल्ने बानी कलाकार गिरीमा रहेको छ ।यस अघिका हरेक घटनालाई सल्लाह सुझावका साथै आफ्ना भनाईहरु सामाजिक सञ्जालमा राख्दै आएका छन् ।
उनले निर्वाचनको अघिल्लो दिन आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेको छन्,‘भोट एउटालाइ , प्रेम सबैलाइ !’
अहिले आफ्नो पुरै मौन अवधी रहेको बताए । उनका अनुसार आफुले कसैका लागि भोट नमागेको तर्क गर्दै उनले अगाडी लेखेका छन्,‘ मेरो लागि त यो निर्वाचनको पूरै अवधि नै मौन अवधि हो ।’
Discussion about this post