darpannepal
  • होमपेज
  • समाचार
  • सामाजिक
  • धार्मिक / राशिफल
  • स्वास्थ्य
  • विचित्र संसार
  • मनोरञ्जन
  • राजनीतिक
  • भिडियो
  • खेल
  • अन्तर्राष्ट्रिय
Thursday, May 26, 2022
No Result
View All Result
  • होमपेज
  • समाचार
  • सामाजिक
  • धार्मिक / राशिफल
  • स्वास्थ्य
  • विचित्र संसार
  • मनोरञ्जन
  • राजनीतिक
  • भिडियो
  • खेल
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
darpannepal
No Result
View All Result

दरबारमार्गमा आस्था गिलले नचाइन् हजारौँ दर्शक

दरबारमार्गमा आस्था गिलले नचाइन् हजारौँ दर्शक
7
SHARES
Share on FacebookShare on Twitter

काठमाडौंँ २५ वैशाख । राजधानी बासीले बलिउड गायिका आस्था गिलसँग नाच्ने अवसर पाए । शनिबार साँझ दरबारमार्गस्थित क्लब प्लाटिनममा आयोजित ‘आस्था गिल लाइभ’ नामक कन्टस शो अवसर प्राप्त भएको हो ।

शनिबार मध्यान्न ६ बजे त्रिभुवन विमानस्थल अवतरण भएकी गायिका गिल कन्सटमा भने मध्य राती १२ बजे मात्र प्रस्तुत भएकी थिइन् । क्रप टप र रातो रंङको पाइटमा ‘म पानी पानी हो गई’ गीत गाउँदै प्रस्तुत भएकी गिलले करिव तीन ३ घन्टा स्टेजमा आफ्ना ननस्टप गीतसंगीतबाट दर्शक नचाइन् ।

‘म पानी पानी’, ‘चुम्बा चुम्बा’, ‘डिजेवाले बाबु’, ‘अभी तो पार्टी शुरु हुई है’, ‘नागिन दिन गिन गिन’ लगायत एक दर्जन बढी हिट गीत उनले कार्यक्रममा प्रस्तुत गरेकी थिइन् । उनका हरेक गीतमा दर्शक झुम्दै र उफ्रिदै नाचेका थिए ।

‘म पानी पानी’, ‘चुम्बा चुम्बा’, ‘डिजेवाले बाबु’ उनको गीतमा त दर्शकले वान्स मोरका हुटिङ समेत बर्षाएका थिए । गिलले कार्यक्रममा नेपाली गीत ‘आगे आगे तोपको गोला’ बोलका गीतको केही लाइन समेत गाएर सुनाएकी थिइन् । अर्काे पटक नेपाल आउँदा यो गीत पुरै गाउने बाँचा समेत गरेकी गिलले नेपाल र नेपाली आफुलाई मनपर्ने बताइन् ।

युहान इन्टरनेसनल इभेन्ट, फेलिज, एमी इन्टरटेनमेन्ट र क्लब प्लाटिनमले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमको उदेश्य दर्शकलाई सांगीति मनोरन्जन दिने र नेपालमा कोरोना हटिसकेको सन्देश दिने रहेको आयोजन संस्थाका सानु खानले जानकारी दिए ।दर्शकले भरिभराउ भएको क्लब प्लाटिनममा गिलको आगमन पहिले दर्शक नाचउने काम त्यहाँका डिजेले नेपाली लोक, पप लगायत बिभिन्न गीतबाट गरेका थिए ।

फिल्म ‘फग्ली’को पार्टी सङ ‘ढुप चिक’ बाट बलिउडको पाश्र्व गायनमा पाइला चालेकी आस्थाका ‘अभि तो पार्टी सुरु हुई है’, ‘डिजे वाला बाबु’, ‘बज’, ‘नागिन’, ‘ह्याप्पी ह्याप्पी’, ‘कमरिया’ लगायत थुप्रै गीत हिट छन् । उनी स्टण्ट बेस्ड रियालिटी शो ‘फियर फ्याक्टरः खतरों कि खेलाडी ११’ को प्रतिस्पर्धी पनि हुन् ।

Related Posts

निर्वाचनमा दलहरू कसरी अगाडि बढ्छन् भन्ने जिज्ञासा जनतामा छ : खनाल
राजनीतिक

झलनाथ खनालले भने- निर्वाचन शान्तिपूर्ण र धाँधलीरहित सम्पन्न भाे

May 26, 2022
नेकपा एमालेले निर्वाचन आयोगमा दल दर्ता गरायो
राजनीतिक

संसदमा एमाले नेताको एक स्वर- सरकारले परराष्ट्र नीतिविपरीत कार्य गर्‍याे 

May 26, 2022
प्रधानन्त्रीज्यू, दिल्लीको नेपाली दूतावासमा ‘चुच्चे नक्सा’ झुन्ड्याएर फर्किनुहुन्छ कि त्यसै ? : ओली 
राजनीतिक

ओलीले नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक खोजेपछि प्रकाशमानले दिए जवाफ

May 26, 2022

Discussion about this post

Highlights

आयुर्वेद केन्द्र जुम्लाको खातामा पैसा छ तर कार्यालय प्रमुख नहुँदा औषधि किन्न पाएन 

भक्तपुरका जनप्रतिनिधिको पहिलो काम: मेलम्चीको पानी वितरण

बिहिबार पल शाहको मुद्दाको सुनुवाइ हुदै,रिहा होलान त ?

कोटेश्वरमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

आर्थिक वर्ष सकिनै लाग्दा सुदूरपश्चिमको बजेट खर्च ३० प्रतिशत मात्रै 

मूल्यवृद्धिविरुद्ध आन्दोलन: अनेरास्ववियुका नेताहरू रिहा

Trending

निर्वाचनमा दलहरू कसरी अगाडि बढ्छन् भन्ने जिज्ञासा जनतामा छ : खनाल
राजनीतिक

झलनाथ खनालले भने- निर्वाचन शान्तिपूर्ण र धाँधलीरहित सम्पन्न भाे

by admin1
May 26, 2022
0

काठमाडौं, १२ जेठ  एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण भएको बताएका छन्...

नेकपा एमालेले निर्वाचन आयोगमा दल दर्ता गरायो

संसदमा एमाले नेताको एक स्वर- सरकारले परराष्ट्र नीतिविपरीत कार्य गर्‍याे 

May 26, 2022
प्रधानन्त्रीज्यू, दिल्लीको नेपाली दूतावासमा ‘चुच्चे नक्सा’ झुन्ड्याएर फर्किनुहुन्छ कि त्यसै ? : ओली 

ओलीले नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक खोजेपछि प्रकाशमानले दिए जवाफ

May 26, 2022
आयुर्वेद केन्द्र जुम्लाको खातामा पैसा छ तर कार्यालय प्रमुख नहुँदा औषधि किन्न पाएन 

आयुर्वेद केन्द्र जुम्लाको खातामा पैसा छ तर कार्यालय प्रमुख नहुँदा औषधि किन्न पाएन 

May 26, 2022
भक्तपुरका जनप्रतिनिधिको पहिलो काम: मेलम्चीको पानी वितरण

भक्तपुरका जनप्रतिनिधिको पहिलो काम: मेलम्चीको पानी वितरण

May 26, 2022

हाम्रो बारेमा

Founder/Chairman : Gopi Dahal
Cincinnati OH 45239, USA
Contact-01-5132958715

संरक्षक (Patron) : Biran Bhattarai
Scranton, Pennsylvania, USA

CEO : Ashish Rana
Editor-in-Chief: Sabitri Burja Thapa
Branch Director/Editor:  Menuka Rahut


सम्पर्क

सूचना बिभाग दर्ता नं : १५६६/०७६-०७७
ठेगाना : काठमाण्डौ म.न.पा.- २९, अनामनगर, काठमाडौँ
gmail : [email protected]
contact : 9868132054

Www.Darpannepal.com
Www.Gnewsnepal.com
Www.Glam00r.com

  • होमपेज
  • समाचार
  • सामाजिक
  • धार्मिक / राशिफल
  • स्वास्थ्य
  • विचित्र संसार
  • मनोरञ्जन
  • राजनीतिक
  • भिडियो
  • खेल
  • अन्तर्राष्ट्रिय

© 2021 darpannepal.com

No Result
View All Result
  • होमपेज
  • समाचार
  • सामाजिक
  • धार्मिक / राशिफल
  • स्वास्थ्य
  • विचित्र संसार
  • मनोरञ्जन
  • राजनीतिक
  • भिडियो
  • खेल
  • अन्तर्राष्ट्रिय

© 2021 darpannepal.com