कांग्रेस केन्द्रीय सदस्य जित जङ्ग बस्नेतलाई अर्को सफलता, ललितपुर महानगरपालिका प्रमुखमा भारी मतले कांग्रेस उम्मेदवार चिरिबाबु महर्जन विजयी
जेठ ११, ललितपुर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य जित जङ्ग बस्नेतको ललितपुर जिल्ला अन्तर्गत उनको ललितपुर महानगरपालिकामा नगर प्रमुखमा नेपाली...