तपाई के भन्नुहुन्छ सांसद् रेशम चौधरी लगायत एघार जनालाई जन्मकैदको फैसला सहि हो या गलत?

जिल्ला अदालत कैलालीले टिकापुर घटनामा संलग्न रहेको भनिएका सांसद् रेशम चौधरी लगायत एघार जनालाई जन्मकैदको फैसला गरेको छ ।सोही घटनामा संलग्न लक्ष्मण थारुलाई अदालतले तीन वर्षको जेल सजाय सुनाएको छ तर थारुले सो अवधी जेल जिवन बिताइसकेको कारण जेल मुक्त गरिने बताइएको छ ।
यसअघि सांसद् रेशम चौधरीको बहस मंगलबारबाट सुरु भएर एक सातापछि (मंगलबार)सकिएको हो । मंगलबार बहस सकिएपछि जिल्ला अदालत कैलालीले आज सो फैसला सुनाएको हो ।तपाई के भन्नुहुन्छ सांसद् रेशम चौधरी लगायत एघार जनालाई जन्मकैदको फैसला सहि हो या गलत?

तपाई के भन्नुहुन्छ सहि हो या गलत?
तपाई के भन्नुहुन्छ सहि हो या गलत?
तपाई के भन्नुहुन्छ सहि हो या गलत?
Labels:

Post a Comment

bk

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget