के तपाईँ मुख र जिब्रोमा खटिरा आएर हैरान हुनुहुन्छ ? यस्ता घरेलु उपाय अपनाउनुहोस्

१. मनतातो पानीमा फिटकिरी मिसाएर दिनमा ३ पटक कुल्ला गर्ने
२. पानी प्रशस्त पिउने तर बढी चिसो वा तातो नपिउने
३. हरियो सागपात तथा फलफूलहरु मजाले चपाएर खाने
४. चिल्लो नखाने
५. हल्का उम्रेको गेडागुडी बिहान बिहान खाने
६. पानीमा तुलसीको पातको रस राखेर कुल्ला गर्ने
७. बदाम भिजाएर खाने
८. मह घाउमा लपक्क लगाउने
९. निमको पात चपाउने वा निम मिलाइएको मन्जनले दाँत माझ्ने
१०. जिरा वा खयर चपाउने यसरी पनि निको नभए डाक्टरलाई देखाउने ।’

Labels:

Post a Comment

bk

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget