Search
Wednesday 16 January 2019
  • :
  • :

नेपाली चलचित्र ‘न यता न उता’को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘न यता न उता’को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘न यता न उता’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको  ट्रेलर सार्वजनिक गरिएको हो । यसअघि नै सार्वजनिक भएको चलचित्रमा समावेश लोक शैलीको ‘चोलीको तुना’बोलको गीतलाई दर्शकले रुचाएका छन् । चलचित्र‘न यता न उता’मिराज रोश र विशारद बस्नेतको संयुक्त निर्देशनमा बनेको हो । रिना लामाले चलचित्रको निर्माण गरेकी हुन् । 


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *