Search
Wednesday 16 January 2019
  • :
  • :

‘लभ स्टेशन’ चैत १ गते रिलिज हुने

‘लभ स्टेशन’ चैत १ गते रिलिज हुने

‘लभ स्टेशन’ चैत १ गते रिलिज हुने भएको छ ।सिनेमाका प्रस्तुतकर्ता एवम् वितरक गोबिन्द शाहीले बुधबार ‘लभ स्टेशन’को रिलिज मिति घोषणा गरेका हुन्।’मैले वितरण गरेको चलचित्र क्याप्टेन १७ फागुनमा, साईंली १५ चैतमा र ए मेरो हजुर ३ को रिलिज २९ चैतमा गरिने भएपछि यी चलचित्रको प्रदर्शन व्यबस्थित गर्न पनि लभ स्टेशनलाई १ चैतमा रिलिज गर्ने निर्णय गरिएको हो’, शाहीले भने।सिनेमामा अभिनेता प्रदीप खड्का र अभिनेत्री  जसिता गुरुङ प्रमूख भूमिकामा रहेका छन्।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *