Search
Wednesday 16 January 2019
  • :
  • :

अभिनेता दयाहाङ राई अभिनित चलचित्र ‘दयारानी’ को फस्टलुक सार्वजनिक

अभिनेता दयाहाङ राई अभिनित चलचित्र ‘दयारानी’ को फस्टलुक सार्वजनिक

अभिनेता दयाहाङ राई अभिनित चलचित्र ‘दयारानी’ को फस्टलुक सार्वजनिक भएको छ । २०७६ सालको जेठ १० मा प्रदर्शन मिति तय गर्दै पोस्टर सार्वजनिक गरिएको हो । पोस्टरमा दयाहाङ र नायिका दीया पुन देखिएकी छन् ।मोओत्से गुरुङको निर्देशनमा तयार भएको ‘दयारानी’ गुरुङ समुदायको दयालु युवतीको कथा प्रस्तुत गर्नेछ । फिल्ममा दया र दीयासँगै विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ टीकाराम घले लगायतको कलाकारको अभिनय रहने छ । ‘दयारानी’ लाई निर्देशक गुरुङले नै लेखेका छन् । रामबाबु गुरुङ र अपिल विष्ट कार्यकारी निर्माता रहेका छन् ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *