Search
Wednesday 16 January 2019
  • :
  • :

ठगी मुद्धाका फरार प्रतिवादी पक्राउ

ठगी मुद्धाका फरार प्रतिवादी पक्राउ

सम्मानित जिल्ला अदालत मोरङबाट कैद तथा जरिवाना सजाय फैसला भई हाल सम्म फरार भएका १ जना फरार प्रतिवादीलाई मंगलवार पक्राउ गरिएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको क्षेत्रीय अनुसन्धान समूह (RIT) बाट खटिएको प्रहरी टोलीले ठगी मुद्धामा फरार रहेका जहदा गाउँपालिका-३  बस्ने बर्ष ३६ को राम टहल राजवंशीलाई खोजतलासको क्रममा आँफ्नै घरमा लुकीछिपी बसहिरहेको अवस्थामा पक्राउ गरेको हो । राजवंशीलाई सम्मानित जिल्ला अदालत मोरङबाट २०७३ साल असार १२ गतेको फैसलाले ठगी मुद्धामा २ महिना कैद र ४ लाख ५ हजार रुपैयाँ जरिवाना सजाय तोकेको थियो । पक्राउ परेका राजवंशीलाई आजै सम्मानित जिल्ला अदालत मोरङमा पेश गरिएकोमा तोकिएको कैद सजाय भुक्तानको लागि जिल्ला कारागार कार्यालय मोरङमा पठाएको छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *