Search
Wednesday 16 January 2019
  • :
  • :

करणीको आरोपमा बृद्ध पक्राउ

करणीको आरोपमा बृद्ध पक्राउ

जबरजस्ती करणीको आरोपमा प्रहरीले मंगलवार उदयपुरबाट १ बृद्धलाई पक्राउ गरेको छ । २० बर्षीय युवतीलाई करणी गरेको आरोपमा त्रियुगा नगरपालिका-७ गुण्टे बस्ने बर्ष ७० को भतुरमान भन्ने भट्टु दनुवारलाई पक्राउ गरिएको हो । दनुवारले शारीरिक रुपमा असक्त रहेकी युवतीलाई घर नजिकै रहेको खोल्सामा लगेर करणी गरेको भनि पिडितको आमाले दिएको जाहेरीको आधारमा पक्राउ गरेको हो । पक्राउ परेका दनुवारलाई प्रहरीको नियन्त्रणमा राखि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *