Search
Wednesday 16 January 2019
  • :
  • :

कोशिश क्षेत्रीको यति मिठो स्वर, अन्तर्वार्तामै सुनाए दर्शकको लागि यति मिठो गीत

कोशिश क्षेत्रीको यति मिठो स्वर, अन्तर्वार्तामै सुनाए दर्शकको लागि यति मिठो गीत

दर्पणनेपाल डटकम :
पछिल्लो समय अहिलेको समय अनुसार धेरै गीत राम्रा बनिरहेका छन् | त्यस मध्य कति गीतहरु मुख नै आउछ | यहि कुरा गर्दै गर्दा हामी “काले दाई” बोलको गीतलाई कसरी बिर्सिन सक्छौ र | “पर्व” चलचित्रमा समावेश यो गीतले सर्वाधिक सफलता हासिल गर्यो | यस गीतलाई यस गीतलाई बनाउने व्यक्तिहरुलाई समेत माथि उचाल्यो |

गीतमा दिनेश राउतको शब्द रहेको छ भने गीतलाई सुन्दर कम्पोज र संगीत भर्ने काम कोशिश क्षेत्रीले गरेका हुन् | उनै कोशिश क्षेत्री जसलाई हामी “पर्व” चलचित्रमा मुख्य भूमिकामा देख्न पनि सक्छौ | गीतकार, संगीतकार, गायक र नायक यो सबै गुणलाई आफु भित्र समावेश उनले गरेका छन् | तर उनि आफुलाई गायकको रुपमा हेरेको रुचाउछन् |

पछिल्लो समय कोशिशले बनाएको एक पछि अर्को गीत बजारमा हिट भएर आईरहेको छ | उनै कोशिश क्षेत्री संग दर्पण मिडियाले एक अन्तर्वार्ता लिएको छ जसमा उनले आफ्नो जीवन र संगर्षको धेरै कुरा खोलेका छन् | हेर्नुस यो अन्तर्वार्ता :


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *