Search
Wednesday 16 January 2019
  • :
  • :

भारतको इएसआइसी कामगर अस्पतालमा आगलागी, ६ जनाको मृत्यु, १२९ जना घाइते

भारतको  इएसआइसी कामगर अस्पतालमा आगलागी,  ६ जनाको मृत्यु, १२९ जना घाइते

 भारतको मुम्बईस्थित इएसआइसी कामगर अस्पतालमा सोमबार आगलागी हुँदा २ महिनाको एक शिशुसहित कम्तिमा ६ जनाको मृत्यु हुुनुका साथै १२९ जना घाइते भएका छन् । विद्युतीय सर्टका कारण सो आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरीको उद्धार दलले चिकित्सक, नर्स र बिरामीहरुलाई उद्धार गरेको थियो । बिरामीलाई नजिकैको अर्को अस्पतालमा सारिएको छ । 


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *