Search
Wednesday 16 January 2019
  • :
  • :

तीन किलो चरेससहित एक विदेशी नागरिक पक्राउ

तीन किलो चरेससहित एक विदेशी नागरिक पक्राउ

प्रहरीले तीन किलो चरेससहित आइतबार एक विदेशी नागरिकलाई पक्राउ गरेको छ।त्रिभुवन विमानस्थलको सुरक्षार्थ खटिएको प्रहरी टोलीले चरेससहित ६१ वर्षीय क्यानेडियाली नागरिक टेनिडेनिस लेगलाई पक्राउ गरेको हो।महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवम् प्रहरी उपरीक्षक पूजा सिंहका अनुसार हाते झोलामा राखेर चरेस लैजाँदै गर्दा उनलाई नियन्त्रणमा लिइएको हो।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *