Search
Wednesday 16 January 2019
  • :
  • :

काठेखोला गाउँपालिकामा आगलागी हुँदा एकजनाको जलेर मृत्यु

काठेखोला गाउँपालिकामा आगलागी हुँदा एकजनाको जलेर मृत्यु

काठेखोला गाउँपालिका–८ लेखानीको एक घरमा आगलागी हुँदा एकजनाको जलेर मृत्यु भएको छ। घरमा भएको आगालागीमा परी करिब ४० वर्षीय जितबहादुर क्षेत्रीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ। आइतबार दिउँसो एक्कासी घरमा आगलागी हुँदा क्षेत्रीको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ। क्षेत्रीका दुई छोरी रहेकामध्ये एक जना स्कुल गएको र अर्की घरबाहिर रहेका बेला आगो लागेको थियो। 


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *