Search
Wednesday 16 January 2019
  • :
  • :

नेपाली चलचित्र ‘आरोप’काे ‘ए मन’ गीतको भिडियो सार्वजनिक

नेपाली चलचित्र  ‘आरोप’काे ‘ए मन’ गीतको भिडियो सार्वजनिक

दिलासा क्रियसनको ब्यानरमा अमर ओलीको निर्देशनमा बनेको नेपाली चलचित्र  ‘आरोप’काे ‘ए मन’ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा र नित्याशिवा र प्रह्लाद तिमिल्सिनाको आवाज रहेको छ । चलचित्रको कथा लेखन लक्ष्मण सुवेदीले गरेका छन् ।विजय पाठक र दिनेश राउतको निर्माण ,बिरेन्द्र भट्टको छायाँकन, कमल राईको नृत्य, सानुकुमार महर्जनको द्वन्द्व, एस के अधिकारीको गीत रहेको छ ।त्यस्तै एस के अधिकारी तथा गणेश चौधरीको संगीत, नित्याशिवा, राजेश पायल राई, प्रह्लाद तिमिल्सिना, मनिषा पोख्रेलले चलचित्रमा आवाज दिएका छन् ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *