Search
Wednesday 16 January 2019
  • :
  • :

अवैध सामान बरामद

अवैध सामान बरामद

झापाको मेचीनगर नगरपालिका-६ बाट प्रहरीले शनिवार अन्दाजी १ लाख ९७ हजार मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । ईलाका प्रहरी काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले अवैध रुपना भन्सार छली नेपालबाट भारत तर्फ लैजाँदै गरेको ५० किलो हरियो मटर त्यसैगरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको हार्डवेयरका सामान लेडिज कपडा र सुईटर बरामद गरेको थियो । बरामद सामानहरु आवश्यक कानूनी प्रकृया पश्चात आजै मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइने इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *