Search
Wednesday 16 January 2019
  • :
  • :

म्युजिक भिडियोमा जम्दै निरांजलि लामा, बिहेको कुरा निकाल्दा भन्छिन अहिले सानै छु

म्युजिक भिडियोमा जम्दै निरांजलि लामा, बिहेको कुरा निकाल्दा भन्छिन अहिले सानै छु

दर्पणनेपाल डटकम :

पछिल्लो समय नेपाली म्युजिक भिडियो क्षेत्रमा आफ्नो कुशल अभिनय र सुन्दरताको कारण जम्दै गरेकी एक मोडल हुन् निरांजलि लामा | निकै छोटो समयमा दर्जनौ म्युजिक भिडियोमा आफ्नो कुशल अभिनय देखीसकेकी उनले दर्पण मिडिया संगको अन्तर्वार्तामा धेरै भित्रि कुरा खोलेकी छिन् |

दर्शकहरुको माया र साथ अहिले उनले राम्रै पाईरहेकी छिन् | पछिल्लो समय उनि निकै ब्यस्त पनि रहेकी छिन् | निकै शालीन स्वभावकी उनले आगामी दिन चलचित्रमा पनि खेल्न सक्ने संकेत दिएकी छिन् | दर्शकहरुको मायाले नै आफु अगाडी बढ्न सकेको उनको भनाई रहेको छ |

दोलखाकी यी मोडल पढाईको हिसाबले म्यानेजमेन्ट स्नातक तहमा पढिरहेकी छिन् संग संगै अभिनयलाई पनि एकसाथ अगाडी बढाई रहेकी छिन् | दर्पण मिडिया संगको अन्तर्वार्तामा उनले आफ्नो धेरै कुरा खोलेकी छिन् | हेर्नुस अन्तर्वार्ता :


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *