Search
Friday 14 December 2018
  • :
  • :
Latest Update

शहीद स्मारक ‘ए’ डिभिजन लिग : ब्रिगेड ब्वाईज क्लब र मछिन्द्र क्लबले बराबरी खेल्दै अंक बाडे

शहीद स्मारक ‘ए’ डिभिजन लिग : ब्रिगेड ब्वाईज क्लब र मछिन्द्र क्लबले बराबरी खेल्दै अंक बाडे

शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत बिहीबार भएको दोस्रो खेलमा ब्रिगेड ब्वाईज क्लब र मछिन्द्र क्लबले पनि बराबरी खेल्दै अंक बाडेका छन्। सातदोबाटोस्थिति एन्फको खेल मैदानमा भएको दोस्रो खेलमा ब्रिगेड र मछिन्द्रले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गर्न सकेनन्। यस्तै, पाएको अवसरमा गोल गर्न नसक्दा दुवैले बराबरी खेलको हो। बराबरीसँगै ब्रिगेडले ६ खेलबाट ४ अंक जोडेको छ। ब्रिगेड लिगको १२औँ स्थानमा छ। मछिन्द्रले ६ खेलबाट ३ अंक जोडेको छ। मछिन्द्र १३औँ स्थानमा छ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *