Search
Friday 14 December 2018
  • :
  • :
Latest Update

१ लाख बढी मूल्यको अवैध सामान बरामद

१ लाख बढी मूल्यको अवैध सामान बरामद

सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रण” अभियान अन्तर्गत प्रहरीले मोरङको विराटनगर महानगरपालिका-१५ बाट अन्दाजी १ लाख १७ हजार ४ सय ४८ हाजर मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारतबाट तस्करी गरी नेपाल तर्फ ल्याउँदै गरेको अवैध लत्ताकपडा र खाद्यान्न बरामद गरेको हो । बरामद सामान आवश्यक कानूनी प्रकृया पश्चात आजै बिराटनगर भन्सार कार्यालय रानीमा बुझाईएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *