Search
Friday 14 December 2018
  • :
  • :
Latest Update

बिहिबार जन्मेका व्यक्तिको स्वभाव कस्तो ?

बिहिबार जन्मेका व्यक्तिको स्वभाव कस्तो ?

सफा र स्वच्छ बिचारधाराका मालिक । नेतृत्व गर्ने गुण हुन्छ । जुन क्षेत्रमा काम गरे पनि त्यहाँको उच्च पद हासिल गर्न सक्ने । निकै मेहनत गर्नुहुन्छ र आफ्ना सामानहरु आफूले भने कै ठाउँमा होस् भन्ने चाहने । स्वतन्त्रता मन पर्ने भएका कारण बन्धनमा बस्न नचाहने । चाँडै नै मानिसहरुलाई विश्वास गर्ने । साथी धेरै तर साँचो मित्र निकै कम । स्ट्रेट फरवार्ड र सुन्दरताको प्रिय । यस्ता व्यक्ति आकर्षक र अन्टेन्सन प्रिय हुने भएका कारण धेरैजसो यिनिहरु प्रेम विवाह गर्छन् । वैवाहिक जीवन सुखमय हुने । स्वास्थ्यको दृष्टिकोणले बिहिबार जन्मेका व्यक्तिहरु धेरैजसो सानो–तिनो रोगको शिकार हुने । धेरै पैसा कमाउने गर्दछन् र मन खोलेर खर्च पनि गर्छन् ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *