Search
Friday 14 December 2018
  • :
  • :
Latest Update

बुधबार जन्मिनेहरुको स्वभाव कस्तो ?

बुधबार जन्मिनेहरुको स्वभाव कस्तो ?

सफा र स्वच्छ विचारधाराका मालिक । नयाँ–नयाँ कुराहरु जान्न निकै मन लाग्ने । कुरा गर्ने तरिका निकै प्रभावशाली । कुनै पनि कुरामा त्यति तनावमा नहुने भएका कारण तपाईंहरु जीवनमा निकै सन्तुष्ट हुने । सकारात्मक सोच सँगै जीवनमा अघि बढ्ने । धेरै रिस त उठ्दैन तर एकचोटी रिसाइसकेपछि तपाईंको रिस शान्त हुन निकै समय लाग्ने । कसैलाई पनि सजिलै माफी दिनुहुन्न । कुनै पनि व्यक्ति एक पटक मननपरेमा ती व्यक्तिहरुले जे गरे पनि तपाईंलाई प्रभावित तुल्याउन सक्दैनन् । खर्चिलो स्वाभावको । आफ्नो निर्णय आफैँ लिने । वैवाहिक जीवन निकै सुखी हुने ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *