Search
Friday 14 December 2018
  • :
  • :
Latest Update

पाँच बर्षिय बालिका श्रृष्टिको नयाँ म्युजिक भिडीयो सार्वजनिक.. (भिडियो सहित)

पाँच बर्षिय बालिका श्रृष्टिको नयाँ म्युजिक भिडीयो सार्वजनिक.. (भिडियो सहित)

संयुक्त राज्य अमरिकामा बसोबास गर्ने पाँच बर्षिय श्रृष्टि आचार्यले लालीगुँरास फुले सरी जब तिमि मुस्कुराउँछ्यौ, सत्य मेरो धडकन भुतुक्कै पो बनाउँछ । बोलको गीतमा अभिनय गरेकी छिन् । उक्त गीतमा बाल कलाकार सृष्टि आर्चायको अभिनय पनि सुन्दर रहेको देख्न सकिन्छ । सामाजिक संजालहरूमा निकै नै लोकप्रिय भाइरल बनेकी पाँच बर्षिय नानीले विभिन्न नेपाली म्यूजिक भिडियोहरूमा अभिनय गरि सकेकी छिन् । सुनितामी परियार र अस्मिता ढकालको स्वर रहेको उक्त गीतमा झलक स‌ंगीतमले सं‌गीत दिएका छन् भने गीतकार सुबिसुधाको शब्द तथा रचना रहेको चाँदनीमा नुहाएर बोलको गीतको निर्देशन हेम प्रभाषले गरेका हुन् । यस गीतको सम्पुर्ण छायाँकन अमेरिकामै गरिएको छ । यस गीतमा सृष्टिको जीवन्त अभिनय त छदैँ छ साथमा दिपा थापा र सुबिसुधाको पनि अभिनय देख्न सकिन्छ । आलाप रेकर्डिङ्ग स्टुडियोमा रेक‍र्ड गरिएको गीतलाई वरिष्ठ फोटोग्राफर राजिव श्रेष्ठले खिचेका हुन् भने एकान्त मगरले सम्पादन गरेका हुन् । यस गीतको प्रोड्क्सन म्यानेजर भने केशव आचार्य हुन् ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *