Search
Friday 14 December 2018
  • :
  • :
Latest Update

कुन अंगमा बढी रौँ हुने महिलाहरुले पुरुषको जीवन लथालिंग बनाइदिन्छन् ??

कुन अंगमा बढी रौँ हुने महिलाहरुले पुरुषको जीवन लथालिंग बनाइदिन्छन् ??

स्त्री पुरुषको कुन अंगमा कपाल हुनाले शुभ अशुभ हुन्छ त्यो जान्नु पनि एउटा कौतुहलतको विषय हो । ज्योतिषिय विज्ञानका अनुसार महिलाको हातमा रौहरु हुन अशुभ मानिन्छ । त्यस्ता महिलाहरु ज्यादा रिस भएका र सानो सानो कुरामा धेरै रिसाउने गर्छन् । सानो समस्या परेपनि त्यसैमा अड्केर बस्ने बानी भएका हुन्छन् हातमा रौ भएका महिलाहरु । समय सययमा अरुको अहित हुने काम पनि त्यस्ता महिलाले गर्छन् । त्यस्तै हातमा रौ हुने पुरुषहरु ज्यादा ज्ञानी र विवेकशिल हुने गर्छन् । त्यस्तै हातमा पातललो रौ हुने पुरुषहरु दुरदर्शी हुने गर्छन ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *