Search
Friday 14 December 2018
  • :
  • :
Latest Update

महमा हुने फाइदाको बारेमा सामान्य जानकारी

महमा हुने फाइदाको बारेमा सामान्य जानकारी

महमा भरपूर मात्रामा आइरन, क्याल्सियम र म्याग्नेशियम पाइन्छ । महमा स्वादको साथसाथै हाम्रो स्कीनलाई राम्रो बनाउन पनि सक्ने गुण हुन्छ । महमा फ्याट कोलेस्ट्रोल र सोडियम हुँदैन । यसले वजन कम गर्न देखि लिएर इम्युनिटिलाई राम्रो बनाउन पनि सहायक हुन्छ । महमा हुने फाइदाको बारेमा सामान्य जानकारी शरीरलाई इनर्जी दिन्छ खोकीमा फाइदाजनक निन्द्रालाई राम्रो बनाउँछ शरीरमा लागेको चोटलाई ठीक गर्न सहायक मुटुको रोगीको लागि फाइदाजनक वजन कम गर्छ इम्युनिटिसिस्टमलाई मजबुत राख्छ छालालाई सुन्दर बनाउँछ,


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *