Search
Friday 14 December 2018
  • :
  • :
Latest Update

मुन्द्रे कमेडी क्लबको भित्रि रहस्य यस्तो, राजारामले खोले सबै पोल

मुन्द्रे कमेडी क्लबको भित्रि रहस्य यस्तो, राजारामले खोले सबै पोल

पछिल्लो समय नेपाली चलचित्र क्षेत्रको कुरा गर्ने हो भने हाँस्य विधाको राज भईरहेको छ भन्दा कुनै फरक नपर्ला | हुन त पहिला देखि नै नेपाली दर्शकहरुमा हाँस्य विधाको राम्रो छाप बसेको छ | हाँस्य विधाको नै कुरा गर्ने हो भने नेपाली कला क्षेत्रमा धेरै कलाकारहरुको बास छ यसमा दिग्गज कलाकार देखि अहिले पछिल्लो पुस्ताको राम्रै पकड छ | दिग्गज भित्रको नै कुरा गर्ने हो भने एक नाम हो राजाराम पौडेल | चलचित्रमा अभिनय यात्रा उनको धेरै लामो समय भईसक्यो | रंगमंच देखि नेपाल टेलिभिजन सम्म र सानो पर्दा देखि ठुलो पर्दा सम्म उनको अभिनयको चर्चा उत्तिकै छ |

पछिल्लो समय बनेका अधिकांश चलचित्रमा उनको अभिनय रहने गरेको छ | बेला बखतमा मिडियामा समेत उनि आउने गरेका छन् | यहि बीच दर्पण मिडियाले उनि संग अन्तर्वार्ता लिदै गर्दा उनले केहि खुलासाहरु गरेका छन् | उनले आफ्नो काम देखि देशको समसामयिक बिषयमा समेत आफ्नो टिप्पणी गरेका छन् | उनले वर्तमान समयको जटिल मुद्दा निर्मला पन्त हत्या काण्डको बिषयमा पनि मुख खोलेका छन् | उनले आफु सरकारमा भएको भने १ घण्टामा नै अपराधी पत्ता लगाईसक्थे जस्ता कुरा बताएका छन् | यस्तै उनले मुन्द्रे कमेडी क्लबको बारेमा पनि केहि खुलासाहरु गरेका छन् |

हेर्नुस यो अन्तर्वार्ता :


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *