Search
Friday 14 December 2018
  • :
  • :
Latest Update

‘२.०’ को ट्रेलर हिन्दी र तामिल गरी दुई भाषामा सार्वजनिक (भिडियो)

‘२.०’ को ट्रेलर हिन्दी र तामिल गरी दुई भाषामा सार्वजनिक (भिडियो)

अक्षयकुमार र रजनीकान्त स्टारर २.० को ट्रेलर सार्वजजिक भएको छ। फिल्मको ट्रेलर हिन्दी र तामिल गरी दुई भाषामा सार्वजनिक गरिएको हो। ठूलो बजेट र भिएफएक्सका कारण यो फिल्म सुरुदेखि नै चर्चामा रहेको छ। अभिनेता अक्षयकुमार यो फिल्ममा खलनायकको रुपमा देखिँदैछन्। फिल्ममा दक्षिण भारतीय फिल्मका सुपरस्टार राजनीकान्त पनि महत्वपूर्ण भूमिकामा छन्।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *