Search
Friday 14 December 2018
  • :
  • :
Latest Update

भद्रगोलका सितेबालाइ किन भयो तनाव (हेर्नुहोस् भिडियो)

भद्रगोलका सितेबालाइ किन भयो तनाव (हेर्नुहोस् भिडियो)

काठमाडौं।सानैदेखि कलाकारितामा रुची राख्ने भदैगोलका “सितेबा” मधुसुन पाठक एक भाग्यमानी कलाकार हुन । काठमाडौ नजिकैको जिल्ला काभ्रेमा जन्मीएका मधुसुधन पेशाले युवा व्यावसायी हुन् । २९ बर्षे मधुसुधनलाइ अप्ठ्यारो प्रकारको सर्घष अहिले सम्म गर्नु परेको छैन् । पहिलो पटक म्युजिक भिडियोमा देखीन लागेका मधुसुधनसगँ योजना पुरीले लेटेस् नेपालका लागी गरेको कुराकानी ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *