Search
Friday 14 December 2018
  • :
  • :
Latest Update

गजल-स्माइल गजुरेल

गजल-स्माइल गजुरेल

दौरा सिलाएर उसले संसद बन्न खोज्यो,
लुटी जनताको पसिना कम्युनिष्ट भन्न खोज्यो।१।

हार्यो नमज्जाले तर नि बिर्सेको छैन कुर्सी,
स्वार्थी बानीहरु देखाइ सम्पत्ति गन्न खोज्यो ।२।

हुँदै होइन यि जनता हरुको नेता जस्तो,
थियो दलाल र पो ढुकुटी टन्न खोज्यो ।३।

म त श्रमजिवी भन्दिन भन्नेले हेक्का राखुन्,
राष्ट्र राष्ट्रियता बिकास भनेसि कन्न खोज्यो ।४।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *