Search
Sunday 16 December 2018
  • :
  • :
Latest Update

हेर्नुहोस यती धेरै अण्डाको बोक्राको उपयोगिता थाहा पाए पछि तपाई छक्क पर्नुहुनेछ

हेर्नुहोस यती धेरै अण्डाको बोक्राको उपयोगिता थाहा पाए पछि तपाई छक्क पर्नुहुनेछ

हामी अण्डा खाईसकेपछि त्यसको खोल फाल्ने गर्छौँ । तर अण्डाको उपयोगिताबारे जान्नुभयो भने पक्कै पनि तपाईले अण्डाको खोल जोगाएर राख्नुहुनेछ ।आज हामी तपाईलाई अण्डाको खोलको उपयोगिता बारे जानकारी गराउँदैछौँ ।
१. विरालोलाई तपाईँ भगाउन चाहनुहुन्छ भने अण्डाको खोल प्रयोग गर्न सक्नुहुन्छ । जहाँ विरालो बढि आउँछ त्यहाँ अण्डाको खोल राखिदिनुस्, त्यहाँ विरालो आउन छाड्छ ।२. फोहोर भाँडा चम्किलो बनाउन चाहनुहुन्छ भने अण्डाको खोलको पिठो बनाएर सफा गर्नुहोस् । फोहोर भाँडा चमकदार भएर आउने छ ।
३. छेपारोले तपाईँलाई समस्यामा पारेको छ र त्यसलाई भगाउन चाहनुहुन्छ भने अण्डाको खोल प्रयोग गर्न सक्नुहुन्छ । जहाँ छेपारो बढि आउँछ त्यहाँ अण्डाको खोल फालिदिनुस् त्यसपछि छेपारो फेरी कहिले आउँदैन ।

४. तपाईको लुगा वासिङ्ग मेसिनमा राख्दा सफा भएन भने केही कागतीको टुक्रा र अण्डाको खोल क्लोथ व्यागमा राखेर वासिङ्ग मेसिनमा राखिदिनुस् । तपाईँको लुगा एकदम सफा हुनेछ ।५. अण्डाको खोलको पेष्ट बनाएर आफ्नो दाँतमा लगाउनु भयो भएन यसले एकदमै फाईदा गर्छ ।
६. उसिनेको अण्डाको खोल सुकाएर पिस्नुहोस । त्यसमा एक चम्चा बेकिङ्ग सोडा र तिन चम्चा नरिवलको तेलमा मिलाएर सानो जारमा भण्डार गर्नुहोस् । र केही समयपछि सो चुर्णलाई दाँत माझ्न प्रयोग गर्नुभयो भने दाँत एकदम मजबुत हुन्छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *