Search
Tuesday 23 October 2018
  • :
  • :
Latest Update

दसैंको बहानामा जुवा खेलिरहेका छ जना जुवाडे पक्राउ

दसैंको बहानामा जुवा खेलिरहेका छ जना जुवाडे पक्राउ

दसैंको बहानामा जुवा खेलिरहेका छ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुसँगै लाखौं रुपैयाँ पनि बरामद भएको छ । सदरमुकाम बिदुरमा ठूलो रहम सहित जुवा खेलिरहेको अवस्थामा कुमार लामा, बिदुर नपा–६ का हरि क्षेत्री, तादी गापा–५ का दीपक ओझा, सोही स्थानका बाबुराम तामाङ, सागर लामा र जुवा खेलाउने घरधनी बद्रीबहादुर खड्का पक्राउ परेका हुन् । जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक बसन्तबहादुर कुंवरको नेतृत्वमा खटेको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *