Search
Tuesday 23 October 2018
  • :
  • :
Latest Update

पोखरीमा डुबेर सिरहा लहानमा आज एक बालिकाको मृत्यु

पोखरीमा डुबेर सिरहा लहानमा आज एक बालिकाको मृत्यु

पोखरीमा डुबेर सिरहा लहान नगरपालिका १५ मोहनपुरमा आज एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा लहान नगरपालिका १५ मोहनपुरकी निर्मल ठाकुरको १३ वर्षीया छोरी चुन्दनकुमारी ठाकुर रहेको प्रहरीले जनाएको छ। घर नजिकैको पोखरीमा नुहाउने क्रममा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *