Search
Friday 15 February 2019
  • :
  • :
Latest Update

अफ्रिकी मूलुक युगाण्डामा पहिरो परेर ४० भन्दा बढीको मृत्यु

अफ्रिकी मूलुक युगाण्डामा पहिरो परेर ४० भन्दा बढीको मृत्यु

अफ्रिकी मूलुक युगाण्डामा पहिरो परेर ४० भन्दा बढीको मृत्यु भएको छ। शुक्रबार पूर्वी यूगाण्डाको इल्जन पहाड नजिकै भीषण वर्षापछि पहिरो गएको हो।
ढुङ्गासहितको पहिरोले घरहरु बगाउँदा कैयौं वेपत्ता छन्। उद्धारकार्यमा खटिरहेका अधिकारीहरुले मृतकको संख्या अझै बढ्न सक्ने जनाएका छन्। पहिरो बुडुडा क्षेत्रमा गएको हो। सो क्षेत्रमा यसअघि सन् २०१० मै पहिरोजाँदा ३ सयभन्दा बढीको ज्यान गएको थियो। एजेन्सी


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *