Search
Sunday 16 December 2018
  • :
  • :
Latest Update

गायिका सुनिमा र नरहरी प्रेमीको”‘फेसबुक”सार्बजनिक सार्वजनिक

गायिका सुनिमा र नरहरी प्रेमीको”‘फेसबुक”सार्बजनिक सार्वजनिक

काठमाडौँ । विन्ध्यवासिनी म्युजिक प्रालीको प्रस्तुतिमा गायिका सुनिमा लो र गायक नरहरी प्रेमीको आवाजमा रहेको गीत ‘फेसबुक’ बजारमा आएको छ।
सामाजिक सञ्जाल फेसबुक प्रतिको दृष्टिकोण र यसले पारेको प्रभावका बारेमा गीतमा ब्यक्त गरिएको छ। टिमाया राईको शब्द तथा नरहरी प्रेमीको संगीत गीतमा रहेको छ।

अजय रेग्मीको छायाँकन, रमित ओलीको सम्पादन, काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ। ‘फेसबुक’ गीतको भिडियोमा दुर्गेश थापा र अञ्जली अधिकारीको फिचरिङ रहेको छ।हेर्नुहोस् भिडियो:;


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *