Search
Tuesday 23 October 2018
  • :
  • :
Latest Update

पर्सामा ४८ किलो गाँजा र २१ किलो चरेशसहित दुईजना पक्राउ

पर्सामा ४८ किलो गाँजा र २१ किलो चरेशसहित दुईजना पक्राउ

पर्सामा ४८ किलो गाँजा र २१ किलो चरेशसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर मनहरी गाउँपालिका ७ का २५ वर्षीय वीरबहादुर मोक्तान र सुर्खेत पलासी गाउँपालिका–२ का ४४ वर्षीय सूर्य स्याङताङ रहेका छन् । मकवानपुरबाट लागुऔषध चरेशसमेत ओसारपोसार गर्ने क्रममा उनीहरुलाई पर्सा पटेर्वासुगौली गधियानी टोलबाट पक्राउ गरिएको हो ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *