Search
Sunday 16 December 2018
  • :
  • :
Latest Update

इराक तथा कुवेत पठाइँदै गरेका ८ नेपाली युवतीलाई उद्धार

इराक तथा कुवेत पठाइँदै गरेका ८ नेपाली युवतीलाई  उद्धार

अवैधानिक ढंगले इराक तथा कुवेत पठाइँदै गरेका ८ नेपाली युवतीलाई भारतीय महिला अधिकारकर्मीहरूले उद्धार गरेका छन् । दिल्ली महिला आयोगकी अध्यक्ष स्वाती मलिवाल नेतृत्वको टोलीले होटल ओमाक्से डिलक्सबाट बिहीवार ती युवतीहरूको उद्धार गरेको हो । उनीहरूलाई घरेलु कामदार तथा पार्लरमा काम गर्नका लागि भन्दै खाडीतर्फ पठाउने दलालहरूको तयारी थियो । भूकम्पपश्चात यसरी नेपाली महिलाहरूलाई घरेलु कामदारका रूपमा खाडी पठाउने क्रम बढेको छ । दलालहरूले त्यहाँ पुर्‍याएर उनीहरूलाई बेच्ने गर्छन् ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *