Search
Sunday 16 December 2018
  • :
  • :
Latest Update

टी-२० विश्वकप क्रिकेटको एसिया छनोट ‘बी’को उपाधि नेपाललाई

टी-२० विश्वकप क्रिकेटको एसिया छनोट ‘बी’को उपाधि नेपाललाई

नेपालले टी-२० विश्वकप क्रिकेटको एसिया छनोट ‘बी’को उपाधि जितेको छ । शुक्रबार सिंगापुरलले नेपाललाई मात्र ८२ रनको लक्ष्य दिएको थियो । तर, नेपालले मात्र ३ बलमा एक विकेट गुमाएर १ रन बनाउँदा पानी परेपछि खेल रोकियो । लगातारको वर्षाका कारण खेल हुन सकेन र रन रेटका आधारमा नेपाल विजेता बनेको छ । तर, भारी वर्षाका कारण ट्रफी प्रिजेन्टेसनसमेत हुन सकेन । लगातार पाँच खेल जितेको दुबै टिमको समान अंक भए पनि नेट रन रेटमा अगाडि निकै अगाडि छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *