Search
Friday 14 December 2018
  • :
  • :
Latest Update

बेडसिनबारे बल्ल बोलिन् प्रियंका कार्की, भन्छिन् ‘त्यो हट सिनमामा मेरो सहमती थिएन’

बेडसिनबारे बल्ल बोलिन् प्रियंका कार्की, भन्छिन् ‘त्यो हट सिनमामा मेरो सहमती थिएन’

काठमाडौं । नेपाली चलचित्र कथा काठमाडौं आगामी असोज १२ गते देखि प्रदर्शनमा आउंदै छ। चलचित्र प्रदर्शनमा नआउंदै गीतबाट नै यो चलचित्र विवादमा तानिएको छ र विवादमा तानिनुको कारण अभिनेत्री प्रियंका कार्की र अभिनेता प्रमोद अग्निहोत्रीले दिएको बोल्ड सिन हो।बोल्ड दृश्य भएको गीत हेरिसकेपछि आफ्ना शुभचिन्तकले कस्तो सहमती नभए जस्तो, मन नलागी नलागी गरे जस्तो छ प्रियंकाले, किन गरेको त्यस्तो सिन जस्ता प्रतिक्रिया आउँदा आफूलाई खुशी लागेको प्रियंका बताउँछिन्।

किनकी ती दृश्यमा भएको कथामा केटी पात्रले मन नलागी नलागी ती सबै काम गरिरहेकी हुन्छे। त्यसैले शुभ चिन्तकको त्यस्ता प्रतिक्रिया आउँदा आफूले पात्रलाई न्याय गरेछु भन्ने लागेको प्रियंका बताउँछिन्। उनले उक्त दृश्यले आफ्नो व्यक्तिगत तथा पारिवारिक जीवनमा कुनै असर नपरेको समेत स्पष्ट पारेकी छिन्।चलचित्रमा महिला माथी हुने हिँसा देखाइएको छ। प्रमोद प्रियंकाको ब्वेफ्रेन्ड हुन्छन्। प्रेममा परेपछि सँगै बस्न थालेपछि प्रमोदले प्रियंकामाथी शारीरिक र मानसिक हिँसा गर्न थाल्छन्। चलचित्रमा प्रियंका एक मोडलको रुपमा देखिएकी छिन।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *